देशलाई अलिक सन्चो छैन!
बन्न त बनेकै छ राजधानीमा धरहरा उभिन त उभिएकै छन् ठाउँ-ठाउँमा भ्युटावर गरेका पनि होलान् कसैले कीर्तिपुरको डाँडामा ४ लाख आम्दानी आएकै पनि होला कसैको घरघरमा पाइपलाइनमा ग्यास तर लागेको देख्दा एयरपोर्टमा बाहिर जानेको लर्को गरेको देख्दा देश छोड्न युवाहरूले...
