ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विपदबाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छः गृहमन्त्री लेखक

३ मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने

४ मिनेट अघि   सेतोपाटी

एनसेलले उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरू हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ। साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण...

निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेमाथि कारबाही हुनुपर्छ : प्रचण्ड

११ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल)को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र...

जापानमा हुने एसियाली खेलकुदमा नेपालबाट ३० खेलको नाम दर्ता

१४ मिनेट अघि   सेतोपाटी

सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदमा सहभागी हुन नेपालबाट ३० खेलको नाम दर्ता भएको छ। नेपाल ओलम्पिक कमिटीले सम्बन्धित संघले पठाएको पत्रको आधारमा खेल दर्ता गराएको जनाएको छ। यसअघि कमिटीले सरकारसँग एसियाली खेलकुदमा सहभागी हुने खेलको नाम दर्ताका लागि...

रामहरि खतिवडाको विज्ञप्ति- कुलिङ पिरियड राख्न राष्ट्रिय सभालाई अनुरोध गर्दछु

१७ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड राख्न राष्ट्रिय सभालाई अनुरोध गरेका छन्। समितिले कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति गरे पनि हालै प्रतिनिधि सभाबाट पारित हुँदा निजामती विधेयकमा हेरफेर...

चोभार गल्छीमा विरोधको ब्यानर (तस्बिरहरू)

१८ मिनेट अघि   सेतोपाटी

हिजोआज काठमाडौंको चोभार गल्छी चर्चामा छ। काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन चोभार गल्छी आसपास थुप्रिएका गेग्रान तथा ढुंगाहरू हटाउने योजना अघि सारिएपछि कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग समन्वय गरेर चोभारको गल्छीका...

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइन्छ : मन्त्री भण्डारी

२९ मिनेट अघि   थाहाखबर

ललितपुर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले...

सदनभित्र र बाहिर कांग्रेस सांसदहरू छाडा भए, पार्टीले कन्ट्रोल गर्नुपर्‍यो: उदयशम्शेर राणा

२९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले सदन र बाहिर पार्टीका नेताहरू छाडा भएकोले कन्ट्रोल गर्नुपर्ने धारणा राखेका छन्। सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदन र बाहिर पार्टीका सांसदहरूले लक्ष्मणरेखाभन्दा बाहिर गएर बोल्ने गरेको बताए। ‘बागमती प्रदेशको...

ग्रान्ड स्ल्याम प्लेयर विकास कार्ययक्रममा सहभागी हुँदै शिवाली

३२ मिनेट अघि   सेतोपाटी

ग्राण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राम आइ टिएफ/एटिएफ अन्तगर्ग टेनिस टु युरोपमा नेपाली खेलाडी शिवाली गुरुङ सहभागी हुँदैछन्।  १४ वर्ष मूनिको उमेर समूहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २० तारिखसम्म हुने ओपन स्टेट फ्राकाइस र २१ देखि २७ तारिख सम्म हुने...

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गरेका छन्। विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले बजेट सन्तुलित  नभएको टिप्पणी गरे। क्षेत्रगत हिसाबले...

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

४२ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी नेतृत्वका लागि महासचिव सन्तोष कुँवरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २६ मा हुने निर्वाचनका लागि कुँवरले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। एक दशकभन्दा लामो समयसम्म एनआरएनए अस्ट्रेलियामा सक्रिय रहेको भन्दै कुँवरले...

८० वर्षीया वृद्धाको धारिलो हतियार प्रहार गरी हत्या

४८ मिनेट अघि   सेतोपाटी

कैलालीमा धारिलो हतियार प्रहार गरी एक वृद्धाको हत्या भएको छ। जानकी गाउँपालिका-९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको हत्या भएको हो। मंगलबार बिहान उनको घरमा हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए। उनका...

विपद्‍पछिको उद्धार, तस्वीरहरू

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : ललितपुर महानगरपालिका वडा नं. २४ स्थित नागदहमा 'राफ्ट ह्याण्डलिङ एन्ड वाटर रेस्क्यु' तथा 'सामुदायिक विपद् स्वयंसेवक तालिम' का प्रशिक्षार्थीहरूले डेमो प्रदर्शन गरेका छन्। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता र नगर प्रहरी बलको आयोजनामा कार्यक्रम भएको हो। ...

विपद्‍बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयार : गृहमन्त्री लेखक

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पतीको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्।  मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण...

शेखरलाई विनोद चौधरीको प्रश्न- आफ्नो गुटका मानिस बचाउन मविरूद्ध अभिव्यक्ति दिने?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू सबै विधि पुर्‍याएर कांग्रेसमा प्रवेश गरेको बताएका छन्। सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै प्रतिनिधि सभा सांसदसमेत रहेका चौधरीले आफू सबै विधि पुर्‍याएर कांग्रेसमा आएको बताएका हुन्। केन्द्रीय समितिको सोमबारको बैठकमा नेता...

मुख्यसचिव एकनारायण अर्याल अनुगमनमाः भन्छन्–समस्या फिल्डमा देखियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन्।  मंगलवार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका हुन्। उक्त निकायहरूमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिए। अनुगमनपछि...

तीन दिनमा ६५ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको सेयर किनबेच

१ घण्टा अघि   सेतोपाटी

मंगलबार पनि नेप्से परिसूचक बढेको छ। गत आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। आइतबार २६.५३ अंक, सोमबार ९.१९ अंक र मंगलबार २८.९१ अंक गरी यो तीन दिनमा नेप्से ६४.६३ अंकले बढेको छ। यसदिन कारोबार रकम पनि...

झापामा कोभिडका आठजना सङ्क्रमित फेला

१ घण्टा अघि   थाहाखबर

झापा : झापामा कोभिडविरुद्धको १५ हजार मात्रा खोप आएको छ।  नयाँ खोप तालिकासहित जिल्लामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले जानकारी दिए।  “झापाका पालिकाहरुसँग समन्वय गरेर खोप वितरण गर्छौं,” उनले भने, “अब नयाँ तालिकाअनुसार...

पाँच वर्षपछि पाए लुम्बिनीका गाडीले हरियो नम्बर प्लेट

१ घण्टा अघि   सेतोपाटी

एसियाली विकास बैंकको १३ करोड रुपैयाँ अनुदानमा लुम्बिनी विकास कोषका लागि ल्याइएका विद्युतीय गाडीले ५ वर्षपछि बल्ल हरियो नम्बर प्लेट पाएका छन्। एसियाली विकास बैंकले लुम्बिनी आउने पर्यटकहरूलाई सहज रूपमा सेवा प्रदान होस् र सवारी साधनका कारण लुम्बिनीमा प्रदूषण नबढोस्...

विपद् प्रतिकार्यमा निजी हेलिकप्टर प्रयोग गर्ने सहमति

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघ नेपालबीच विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग गर्ने समझदारी भएको छ। आज गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखक र गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको...

यो बजेटले देश विकासमा सहयोग गर्दैन : माओवादी सांसद बिष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको विकासमा सहयोग नगर्ने टिप्पणी गरेका छन्।​ राष्ट्रियसभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच...

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

१ घण्टा अघि   सेतोपाटी

नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो। नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक...

थाइल्याण्डकी प्रधानमन्त्रीलाई संवैधानिक अदालतले गर्‍यो निलम्बन

१ घण्टा अघि   सेतोपाटी

थाइल्याण्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट निलम्बन गरेको छ। उनको पद खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ नसकिएसम्म उनी निलम्बनमा रहनेछिन् भनी समाचार संस्था रोएटर्सले लेखेको छ। अदालतले ३६ सिनेटरहरूबाट ३८ वर्षीया पेटोङटार्नविरूद्ध आएको निवेदन उपर सुनुवाइ गर्दै...

प्रशोधित पानी बोक्ने २८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारीसाधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन्। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र पारदर्शी...