कृषि क्षेत्रको वृद्धिदरले उक्साएको अर्थतन्त्र, यी दुई क्षेत्र यो वर्ष पनि ऋणात्मक
पछिल्लो एक वर्षमा तीन खर्ब ५६ अर्ब रुपैयाँले अर्थतन्त्रको आकार बढेको छ। अघिल्लो वर्ष अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको पुगेकोमा यो वर्ष ५७ खर्ब चार अर्बमाथि पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। प्रचलित मूल्यका आधारमा तथ्यांक...