गभर्नर बन्ने चर्चापछि सिफारिस समितिबाट राजीनामा दिँदै विश्व पौडेल
गभर्नर समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिने भएका छन्। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी गभर्नर उनलाई बनाउने समझदारीबीच पौडेलले समितिबाट राजीनामा दिन लागेका हुन्। उनले यसबारे मौखिक रूपमा अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको बताएका छन्। यद्यपि लिखित राजीनामा...