बजेट विनियोजन ठिक ढङ्गले भएको छैन : पूर्वअर्थमन्त्री महत
काठमाडौँ : पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समस्या भनेकै बजेट विनियोजन ठिक ढङ्गले नहुनु भएको बताएका छन्। आइतवार प्रतिनिधिसभाको बैठकपछि संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले बजेटले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने कुरामा बजेटले प्राथमिकताको आधारमा...