ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्वर्णिमको प्रश्न –दक्षिण एशियाली सपना कोमामा छ, ब्यूँताउने हो कि मर्न दिने ?

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले शान्ति र समृद्धिको लागि गहिरो अन्तरसम्बन्धको दक्षिण एसियाली सपना कोमामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले  काठमाडौंमा भएको पछिल्लो १८ औँ सार्क शिखर सम्मेलनको १०...

पाकिस्तानी दूतावासअगाडि प्रदर्शन

४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आतंकवादको विरुद्धमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ। शुक्रवार मध्याह्न काठमाडौँस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले पाकिस्तान : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि...

भारत-पाकिस्तान तनाबका कारण आइपिएल २०२५ स्थगित

४ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण आइपिएल २०२५ का बाँकी खेल स्थगित भएका छन्।  भारतीय क्रिकेटको सर्वोच्न निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। दुई देशबीचले एकअर्कालाई रकेट आक्रामण गर्न थालेपछि बिहीबार राति धर्मशालामा पञ्जाब...

भारत पाकिस्तान युद्द : आइपिएल स्थगित

११ मिनेट अघि   थाहाखबर

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको हो आजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर...

हलमा लागे 'ऊनको स्वीटर' र 'जार'

१४ मिनेट अघि   सेतोपाटी

फ्राइडे रिलिजअन्तर्गत शुक्रबारदेखि दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। विपिन कार्की र मिरूना मगर अभिनीत 'ऊनको स्वीटर' र सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाही अभिनीत 'जार' रिलिज भएका हुन्।  नवीन चौहान निर्देशित 'ऊनको स्वीटर' पूर्वी पहाडको बहुसांस्कृतिक परिवेशमा रहेर बनेको प्रेमकथामा आधारित...

युद्दको प्रभाव : भारतमा २४ विमानस्थलमा बन्द

१५ मिनेट अघि   थाहाखबर

भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ। भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु...

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीलाई फर्काउन माग

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूलाई नेपाल फर्काउन सरकारसँग माग गरेकी छिन्। उनले त्यहाँ छात्रवृत्तिमा अध्ययनरत ८० जना भन्दा बढी विद्यार्थीहरूले सुरक्षासँगै नेपाल फर्काउन माग गरेपछि यस्तो माग गरेकी हुन्। उनका अनुसार...

एमालेले जारी गर्‍यो ह्विप

२८ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) ले संसदमा नीति तथा कार्यक्रम पारित गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले शुक्रबार ह्विप जारी गरेका हुन्। यही वैशाख २८ गते आइतबार संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको अनिवार्य...

गभर्नर चाँडै नियुक्ति हुन्छः सभापति देउवा

२९ मिनेट अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन्।  शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै...

लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन्। मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने...

आतंकवादको विरूद्धमा हुने कारबाहीलाई जायज ठान्छौं: प्रवक्ता महत

३५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सबै किसिमकोआतंकवादको विरूद्धमा रहेको बताएका छन्।। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै प्रवक्ता महतले कांग्रेस आतंकवादको विरूद्धमा रहेको बताएका हुन्। 'हामी जहिले पनि आतंकवादको खिलाफमा छौं।...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

३७ मिनेट अघि   थाहाखबर

काठमाडौं : सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।         डडेलधुरा, आलिताल गाउँपालिका-८ सुनखोलास्थित सडकमा भि.न.पा. ००१ ह ०१२६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ कैनघाडी बस्ने विक्रम विकको छोरा ४ वर्षीय विवेक विकको बिहीबार साँझ मृत्यु भएको छ। ठक्करबाट...

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने युवती पक्राउ

४० मिनेट अघि   थाहाखबर

काठमाडौं :  डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै...

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

४७ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए। डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन्। सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग...

कांग्रेस आतंकवादको विरुद्धमा छः प्रवक्ता महत

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले कांग्रेस कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ। शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्।...

नाउपामा फेरि तनाब

५० मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा फेरि तनाब सिर्जना भएको छ। पार्टीका सांसद लालवीर चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठको भूमिकामाथि प्रश्न उठाएपछि तनाबको स्थिति पैदा भएको हो। रेशम चौधरीका बाबुसमेत रहेका सांसद लालवीरले प्रतिनिधि सभामा गृहमन्त्री रमेश लेखकलाई १७ गतेको घटनाबारे जबाफ...

घट्यो कोइरालोको भाउ, प्रतिकिलो कति?

५१ मिनेट अघि   सेतोपाटी

बजारमा कोइरालोको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।  कालीमाटी बजारमा शुक्रबार कोइरालो प्रतिथोक मूल्य एक सय ५० देखि एक सय ८० रूपैयाँ छ।  यो अघिल्लो दिनको तुलनामा २० रूपैयाँ कम हो।  बिहीबार कालीमाटी...

भारत-पाकिस्तान तनाब : आइपिएल जारी राख्ने/नराख्ने विषयमा सरकारको निर्णय कुरिँदै, पिएसएल युएईमा सारियो

५३ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तानबीचको सीमा तनावका कारण प्रतियोगिता जारी राख्ने वा नराख्ने भन्ने निर्णय गर्न आइपिएल सरकारको निर्देशनको पर्खाइमा रहेको छ। आइपिएल अध्यक्ष अरुण धुमलले अहिलेसम्म भने प्रतियोगिताका खेल निर्धारित तालिकाअुनसार हुने उनले बताए। उनले सरकारको निर्देशन कुरिरहेको पनि बताए।   ‘हामी...

भारतमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

५४ मिनेट अघि   थाहाखबर

भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीवार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्। गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो। मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको...

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

५८ मिनेट अघि   थाहाखबर

सर्लाही :  हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म बेहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन्। उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन्। हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा...

मनिपाल शिक्षण अस्पतालमा रोजगारीको अवसर

१ घण्टा अघि   सेतोपाटी

नेपाल मनिपाल शिक्षण अस्पतालमा रोजगारीको अवसर खुलेको छ। अस्पतालले एएनएम/सिएमए/एचए, स्टाफ नर्स, स्पोर्टस् फिजियोथेरापी, इमेजिङ टेक्नोलोजिस्ट, अडियोलोजिस्ट,होस्टेल वार्डेन लगायतका कर्मचारी माग गरेको हो। इच्छुकले वैशाख ३१ गतेभित्र आवेदन दिन सक्नेछन्।  

गभर्नर नियुक्तिः सत्तारुढ दलबीच ‘कसले पाउने’ भन्नेमै हानथाप

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गत सोमवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आलोचना गरे। एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै उनले गभर्नर नियुक्त हुन नसेको देख्दा दुई तिहाईको सरकारको अहंकाररुपी...

भारतले पाकिस्तानविरूद्ध प्रयोग गर्‍यो रसियन, इसराइली र आफैले बनाएको हतियार

१ घण्टा अघि   सेतोपाटी

भारतले पाकिस्तानमाथि दुई चरण आक्रमण गरिसकेको छ। उसले बुधबार राति १:०५ देखि १:३० सम्म पाकिस्तानका नौ वटा ठाउँलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको थियो। भातरले ती ठाउँहरु आतंकवादी संगठनहरुको अखडा रहेको भनेर आक्रमण गरेको थियो। त्यसलाई जम्मू-कश्मिरको पहलगाममा २२ अप्रिलका...

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको पहिलो खेल रद्द

१ घण्टा अघि   सेतोपाटी

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ।  थाइल्यान्डको बैंककस्थित एसियन एस्टिच्युट अफ टेक्नोलोजीको मैदानमा शुक्रबार विहानका लागि तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो।  छनोटमा नेपाल समूह 'सी' मा...