भारतमा रहेका नेपालीलाई सुरक्षा निर्देशन पालना गर्न दूतावासको आग्रह
काठमाडौँ : भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह गरेको छ। दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको हो। दूतावासले शुक्रवार विज्ञप्तिमार्फत उक्त आग्रह गरेको हो। सूचनामा भनिएको छ, 'भारतको...