जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको क्वार्टरफाइनल समिकरण पूरा
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेटको अन्तिम आठको समिकरण पूरा भएको छ। समूह चरणका २१ खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो। अब अन्तिम आठमा सैनिक आवासीय महाविद्यालय र ग्यालेक्सी पब्लिक...