ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन्। उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए। विभागका अनुसार ‘एटके...

रातो मच्छिन्द्रनाथको रथबाट नरिवल खसालियो

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : रातो मच्छिन्द्रनाथको जात्राअनुसार आज रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ। खसेको नरिवल जसले समात्छ, उसले सुपुत्र प्राप्त गर्छ भन्ने मान्यता छ। यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो।

भारत-पाक युद्धमा नेपालले आफ्नो भूमिका बढाउनुपर्छः विश्वप्रकाश शर्मा

१२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत पाकिस्तानको युद्धमा नेपालले आफ्नो भूमिका बढाउनुपर्ने बताएका छन्।  शुक्रबार महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक ध्यानाकर्षण गर्दै सार्कको अध्यक्ष नेपाल रहेकाले भूमिका बढाउनुपर्ने बताएका हुन‍्। 'आतंकवाद नियन्त्रण तर युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रूपमा...

भारत–पाकिस्तान हवाई भिडन्तमा चीन र अमेरिकाको मुख्य चासो के?

३१ मिनेट अघि   सेतोपाटी

पाकिस्तानले चीनमा बनेको लडाकू विमान प्रयोग गरेर फ्रान्समा बनेका भारतीय लडाकू विमान खसालेको दाबी गरेपछि अहिले सारा विश्वको ध्यान यी दुई देशको हवाई युद्धमा केन्द्रित छ। कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले बुधबार बिहान पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो। त्यस क्रममा भारतका...

दूध किसानसँगको सहमति अझै कार्यान्वयन भएन

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : केन्द्रीय दुग्ध सहकारी संघले यसअघि सरकारले कृषकहरूसँग गरेको १० बुँदे सम्झौता हालसम्म पनि कार्यान्वयन नगरेको भन्दै अल्टिमेटम दिएको छ। संघले गत वर्ष भएको आन्दोलनपश्चात् कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, किसान प्रतिनिधिबीच भएको...

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छिन्। मन्त्री डा राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन्। उनले...

रूपन्देहीका सीमा नाकाहरूमा यसरी भइरहेको छ सुरक्षा निगरानी (भिडिओ/तस्बिर)

४६ मिनेट अघि   सेतोपाटी

रूपन्देहीको सीमा नाकाहरूमा सुरक्षा निकायले निगरानी बढाएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले छिमेकी मुलुक भारत र पाकिस्तानबीच द्वन्द्व चर्किंदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। सीमा नाकाहरूमा सुरक्षा निगरानी र सुरक्षाकर्मी परिचालन नियमित...

महाधिवेशनको सम्मुखमा दलहरू : कसकाे तयारी कति ?

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : दुई वर्षपछि चरणबद्ध हुने स्थानीय, प्रदेश र संघको आमनिर्वाचका लागि घोषित तथा अघोषित रूपमा रणनीतिक तयारी अघि बढाएका दलहरूले त्यसअघि गर्नुपर्ने आफ्नै पार्टीको महाविधेशनलाई भने नजरअन्दाज गरेका छन्। आफैले आ–आफ्नै विधानमा व्यवस्था गरेबमोजिम गर्ने हो भने अधिकांश संसद्‍वादी दलहरू महाधिवेशनको...

लोकप्रियभन्दा कार्यान्वयन हुने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने काम मात्र समावेश गर्न सुझाव दिएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिएका...

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का  प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताए। शुक्रवार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि भएको छलफलले केही समय लिएको बताए। उनले दलहरुबीच गभर्नर नियुक्तिको...

प्रचण्डले भेटे राष्ट्रपति पौडेल

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। शुक्रबार दिउँसो 'प्रचण्ड' ले राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका हुन्। सो भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमाबम बिस्फोटमा परेर आन्ध्र प्रदेशका मुख्यमन्त्री सन्जीवको मृत्यु हुन्छ। उनको अन्तिम इच्छा थियो– छोरा अर्जुन आफूपछि मुख्यमन्त्री बनून्। बाबुले छाडेको पदमा गएर थपक्क बस्न अर्जुनका निम्ति सहज हुँदैन। उनी अमेरिकामा पढेर भर्खरै फर्केका हुन्छन्। अर्जुन राजनीतिमा आऊलान् र मुख्यमन्त्रीको दाबेदार होलान्...

पहलगाम घटनाको जबाफी आक्रमणबारे के भन्छन् भारतीय विदेशमन्त्री?

१ घण्टा अघि   सेतोपाटी

भारतका विदेश सचिव विक्रम मिस्रीले जम्मू-कश्मिरको पहलगाममा आतंकवादी हमलाको जबाफ स्वरूप ‘अपरेसन सिन्दुर’ सञ्चालन गरिएको बताएका छन्। उनले बुधबार र बिहीबार विशेष ब्रिफिङमार्फत पछिल्ला घटनाक्रमबारे सार्वजनिक गरेका हुन्। काठमाडौंस्थित भारतीय दूतावासले पनि सचिव मिस्रीको विशेष वक्तव्य सार्वजनिक गरेको छ। मिस्रीले...

राष्ट्रपति भेट्न पुगे माओवादी अध्यक्ष प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच शुक्रवार भेटवार्ता भएको छ।  राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।  राजनीतिक वृत्तमा शंका उपशंकाका बीच भएको यस...

भोलिदेखि हेटौंडामा शैक्षिक सम्मेलन

२ घण्टा अघि   थाहाखबर

हेटौंडा : शनिबारबाट मकवानपुर बहुमुखी क्याम्पसले अन्ताराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ। स्थानीयस्तरमा दिगो विकासका लक्ष्यलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ। मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यावहारिक र उपयोगी...

पाकिस्तानमा रहेका नेपालीहरू सम्पर्कमा छन् : सरकार

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जानकारी गराएको छ। परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेका जनाएको हो । ...

सरकारले कहाँ बढाउँदैछ कर? यी तीन प्रतिवेदनलाई मानिँदैछ आधार

२ घण्टा अघि   सेतोपाटी

के सरकारले थप नयाँ क्षेत्रमा कर लगाउँदैछ? कुन-कुन क्षेत्रमा भन्सार महसुल बढाइँदैछ? आयकरसम्बन्धी अहिलेको व्यवस्थामा के परिवर्तन गरिँदैछ? भ्याटमा बहुदर लागु हुन्छ कि हुँदैन? राजस्व चुहावट रोक्नको लागि के कदम चाल्दैछ? अहिले सरकार आगामी वर्षको कर नीतिको तयारीमा छ। जेठ...

विपद् जाेखिम न्यूनीकरणका लागि के छ सरकारको तयारी ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वर्षेनि मनसुनको समयमा विपद्‌बाट ठूलो धनजनको क्षति हुने गरेको छ। जसका कारण सरकारले पर्याप्त तयारी गरी न्यूनीकरण गर्न नसकेको आरोप लाग्दै आएको छ। यो वर्षको मनसुन पनि सुरु हुन लागेको छ। त्यसो त विपद्‌बाट कसरी सर्वसाधारण बच्नुपर्ने भन्ने फेरि चुनौती थपिएको छ।...

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन : चित्रबहादुर केसी

२ घण्टा अघि   थाहाखबर

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्रको निर्विकल्प भएको बताए। ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले...

मण्डलाले घोषणा गर्‍यो एघार नाटक निर्देशक

२ घण्टा अघि   सेतोपाटी

मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ। नयाँ शृंखलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिए। कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता...

कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन साउनमा गर्ने निर्णय

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन साउनमा गर्ने निर्णय भएको छ। ललितपुरको सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति संघको तेस्रो राष्ट्रिय महाधिवेशन साउन ३० र ३१ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने निर्णय भएको सभापति दिनेश थापा मगरले जानकारी दिए।...

चेक बाउन्सको जाहेरी दिने अवधि एक वर्ष, कानुन व्यवसायी भन्छन्– हदम्याद बाँकी रहेकालाई अन्याय

२ घण्टा अघि   सेतोपाटी

हालै चेक बाउन्समा जाहेरी दिने अवधिमा भएको संशोधनले हालसम्म हदम्याद बाँकी रहेकाहरू कानुनी उपचारबाट बन्चित हुनु परेको भन्दै उच्च अदालत बार एसोसिएसन विराटनगरले गम्भीर ध्यानाकर्षण गराएको छ। एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो।  बैंकिङ कसुर तथा सजाय ऐन...

पोखराबाट देशकै अरू शहरमा उडान गर्नेबारे छलफल

२ घण्टा अघि   थाहाखबर

पोखरा : पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ। पोखरा महानगरको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी...

श्रीलङकाः हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, ६ जना घाइते

३ घण्टा अघि   थाहाखबर

श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार  देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्।   वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको...