धितोपत्र बोर्ड अध्यक्षको लागि ४७ जनाको आवेदन
नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि उल्लेख्य चासो देखिएको छ। छनोट समितिले सोमबारसम्म आवेदन दिन समय तोकिएकोमा सो अवधिभित्र ४७ जनाले आवेदन दिएका छन्। वैशाख १५ देखि २१ गतेसम्म दरखास्त आह्वान गरिएको थियो। अब समितिले प्राप्त आवेदनहरूबाट संक्षिप्त सूची...
