ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद

४ मिनेट अघि   सेतोपाटी

भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको भन्सार छलेका सामान बरामद भएको छ। आइतबार बिहान साढे १० बजे सूर्यविनायक नगरपालिका-८ जगातीस्थित चेकप्वाइन्टमा एउटा गाडीबाट ७२ लाख बराबरका भन्सार छलेका सामान बरामद भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। साँगाबाट...

नीति काँग्रेसको र कार्यक्रम एमालेको : वर्षमान पुन

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सत्तागठबन्धन धेरै अगाडि जान नसक्ने बताएका छन्। आइतवार संसद् भवन परिसरमा उनले यस्तो बताएका हुन्। उनले नीति तथा कार्यक्रममा नीति काँग्रेसको र कार्यक्रम एमालेको भएको आरोप लगाए। उनले नीति एकातिर र...

७० हजार वर्षदेखि हिँडिरहेको मानिस

३४ मिनेट अघि   सेतोपाटी

सिरेटो अत्याधुनिक समयकाल भनिएको वर्तमानमा मानिसहरू अपेक्षा र आकांक्षाको वायुपंखी घोडामा सवार छन्। अकासिँदो आकांक्षा र आफू उभिएको राष्ट्रको आकांक्षालाई थाक्रो दिने ल्याकतबीचको नापतौलमा राष्ट्रिय सामर्थ्यको निरीहता देखेपछि मानिसहरू आकांक्षामा पाइन लगाउन देशै बदल्ने कठोर निर्णयको अधैर्यपूर्ण बतासमा समाहित भइरहेका छन्। जन्मेको देशको सीमा...

सर्वोच्चको परमादेश- धितो सुरक्षण बिक्री गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न आवश्यक व्यवस्था गर्नू

३५ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले धितो बिक्री गरेर भएपनि सहकारी बचतकर्ताको रकम फिर्ता गर्न परमादेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बचतकर्ताको रकम फिर्ता हुने सुनिश्चितता नभएको भन्दै धितो बिक्री गर्ने बाटोमा जान आदेश गरेको हो। वरिष्ठ अधिवक्ता...

युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवा पलायन रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन्। प्रदेश युवापरिषद् बागमतीको आयोजनामा आइतवारदेखि शुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्न प्रदेश सरकारले...

दश खेलाडीमा सीमित चेल्सीलाई हराउँदै न्युकासल उक्लियो तेस्रो स्थानमा

४४ मिनेट अघि   सेतोपाटी

दश खेलाडीमा सीमित चेल्सीलाई पराजित गर्दै न्युकासल युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार साँझ भएको खेलमा न्युकासल २-० गोलले विजयी भएको हो। न्युकासलका लागि सान्द्रो टोनालीले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए।  चेल्सी ३५ मिनेटमा दश खेलाडीमा...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। सभाको आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारको आगामी आर्थिक वार्षिक नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतबाट पारित भएको छ। आइतवार राष्ट्रियसभामा प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपछि निर्णयार्थ पेश गरिएको संशोधन प्रस्ताव अस्वीकृत भएसँगै बहुमतले पारित भएको हो। राष्ट्रियसभाका अध्यक्ष...

हरर फिल्म 'ब्लेस्ड बी द इभिल' बाट हलिउडमा डेब्यू गर्दै कंगना

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री कंगना रनावतले हलिउडमा डेब्यू गर्ने भएकी छन्।  उनले हरर फिल्म 'ब्लेस्ड बी द इभिल' बाट हलिउडमा डेब्यू गर्न लागेकी हुन्। अनुराग रूद्रले निर्देशन गर्ने फिल्ममा स्कारलेट स्टेलोन र टायलर पोसीको मुख्य भूमिका हुनेछ। भेराइटीका अनुसार यो फिल्मको छायांकन गर्मी...

स्वयम्भूमा बुद्धजयन्ती मनाइने

१ घण्टा अघि   सेतोपाटी

स्वयम्भूमा बुद्धजयन्ती मनाइने भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भगवान बुद्धको २५६९ औं जन्मदिनको अवसरमा सोमबार बुद्धजयन्ती मनाउन लागेको हो।  कार्यक्रम विहान ९ बजेबाट सुरू हुनेछ जसमा भगवान बुद्धका लागि विशेष पूजा गरिने आयोजकले जनाएको छ। कार्यक्रम अवधीभर निःशुल्क पानी,...

गरिबी र पछौटेपन हटाउन वर्तमान सरकार बनाइएको हो : प्रधानमन्त्री ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा रहेको गरिबी र पछौटेपन हटाउन वर्तमान सरकार बनाएको बताएका छन्। आइतवार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा स्थिरता र स्थायित्व बिना सुशासन र विकासको गतिलाई...

राप्रपा कार्यालयमा बस्यो 'संयुक्त जनआन्दोलन समिति' को बैठक, यस्ता छन् निर्णय

१ घण्टा अघि   सेतोपाटी

नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए। जेठ १५...

पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ। ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाईल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो। तीन दिनसम्म अनलाईनमार्फत चलेको प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट प्रर्दशन...

तीन करोडभन्दा साना आयोजनालाई बजेट छुट्याउनै नमिल्ने, अब सफ्टवेयरमा नै 'नो इन्ट्री'

१ घण्टा अघि   सेतोपाटी

केन्द्र सरकारलाई तीन करोड रूपैयाँभन्दा कम लागतका आयोजना सञ्चालन गर्न नसक्ने गरी कडाइ गरिएको छ।  यसका लागि राष्ट्रिय योजना आयोगले तीन करोडभन्दा कम लागतका आयोजनालाई प्रविष्टि (इन्ट्री) नै हुन नदिने गरी सफ्टवेयरमा व्यवस्था गरेको जनाएको छ। यस अघिका दुई आर्थिक...

कहाँ हरायो लगानी दशक?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा ‘कृषिमा लगानी दशक’ हराएको छ। अघिल्लो सरकारले आर्थिक बर्ष २०८१।८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको थियो। सोही अनुसार तत्कालीन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बजेट वक्तव्यमा सरकारी, निजी, सहकारी तथा विकास...

कुल कर्जा ७.१ प्रतिशतले बढ्यो

२ घण्टा अघि   सेतोपाटी

अन्य क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा यसको लाभ सेयर बजारले पाइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)को अवधिमा बैंकहरूको प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा...

संघीय निजामती सेवा विधेयक: प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि अन्तरप्रदेश सरूवाको बाटो खोलिने

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमार्फत् प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई पनि अर्को प्रदेशमा सरूवाको बाटो खुलाएको छ।  समितिले समायोजन भएर गएका साथै प्रदेश सेवा र स्थानीय सेवामा भर्ती भएका कर्मचारीका लागि पनि सरूवामा उदार व्यवस्था गरेको...

बजेटमा लगानी दशक, स्थानीय उत्पादन र नीतिगत स्थायित्वलाई प्राथमिकतामा राख्न महासंघको सुझाव

२ घण्टा अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमा लगानी प्रवर्द्धन, स्थानीय उत्पादन अभिवृद्धिलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएको छ। महासंघले २०८२–८३ लाई लगानी दशक घोषणा गर्न, एकीकृत लगानी कानुन ल्याउन, स्वदेशी उद्योगलाई सहुलियत दिन र छिमेकी मुलुक लक्षित पर्यटन...

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्। सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत...

चैतमा बजार भाउ ४२ महिनायताकै सस्तो

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको तथ्यांकले साउनदेखि चैतसम्मको औसत मूल्य वृद्धि ४.५७ प्रतिशत देखाएको छ। गत आर्थिक वर्षको यो अवधिसम्मको औसत मूल्य वृद्धि ५.९२ प्रतिशत थियो। मासिक आधारमा चैतमा औसत मूल्य वृद्धि ३.३९ प्रतिशत छ। उपलब्ध तथ्यांक अनुसार चैतमा बजार भाउ ४२...

अब बलिउडमा कोही हीरो छैनन्- साजिद खान

२ घण्टा अघि   सेतोपाटी

बलिउडका चर्चित निर्देशक हुन् साजिद खान। उनले 'बेबी, हाउसफुल र हिम्मतवाला' जस्ता फिल्म निर्देशन गरेका छन्। यतिबेला उनी आफ्नो बयानको कारण चर्चामा आएका छन्। हालै उनले कमेडियन भारतीय सिंह र हर्ष लिम्बाचियाको युट्युब च्यानलमा बलिउडमा हीरो सकिएको बताएका छन्। 'पहिला हीरोको...

प्रधान सेनापति राष्ट्रिय टेनिसको उपाधि प्रदिप सभालीलाई

२ घण्टा अघि   सेतोपाटी

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस २०८२ को उपाधि प्रदि खड्कले जितेका छन्। उनले पुरुष एकलको प्रतिस्पर्धामा आरभ सम्राट हाडालाई पराजित गर्दै उपाधि जितेका हुन्। महिला एकलतर्फको उपाधि सिभाली गुरुङले जितेकी छिन्। उनले फाइनलमा स्वस्तिका विष्टलाई पराजित गरेर प्रथम स्थान हासिल...

कोशी प्रदेश : वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

२ घण्टा अघि   थाहाखबर

विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशसभाको वर्षे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बैठक आह्वानका लागि सिफारिस गरिएको...

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ४६ अर्ब धेरै

२ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ४६ अर्बले धेरै भएको छ। यसलाई भुक्तानी सन्तुलना तथा शोधानान्तर बचत समेत भनिन्छ।  २०८०/८१ को नौ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम तीन खर्ब ६५ अर्बले...