स्वयम्भूमा बुद्धजयन्ती मनाइने
स्वयम्भूमा बुद्धजयन्ती मनाइने भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भगवान बुद्धको २५६९ औं जन्मदिनको अवसरमा सोमबार बुद्धजयन्ती मनाउन लागेको हो। कार्यक्रम विहान ९ बजेबाट सुरू हुनेछ जसमा भगवान बुद्धका लागि विशेष पूजा गरिने आयोजकले जनाएको छ। कार्यक्रम अवधीभर निःशुल्क पानी,...