हिलारी क्लिन्टन विरूद्ध हावादारी मुद्दा हालेको भनेर ट्रम्पलाई लगाएको १० लाख डलर जरिवाना सदर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टन विरूद्ध हावादारी मुद्दा हालेको भनेर जिल्ला अदालतले लगाएको १० लाख डलर जरिवाना संघीय पुनरावेदन अदालतले सदर गरेको छ। क्लिन्टन र पूर्व एफबीआई निर्देशक जेम्स कमी लगायतले २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले रूससँग साँठगाँठ गरेको...
