लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्। झापा, मेचीनगर नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू...