न्यु डायमन्ड र एपीएफ विजयी सुरुआत
डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड र एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१२, २५–१५, १७–२५...