अझै फेला परिनन् काभ्रेमा बाढीले बगाएकी रेणुका, यसरी हुँदैछ खोजी (तस्बिरहरू)
काभ्रेमा सोमबार बाढीले बगाएकी महिला अझै फेला पर्न सकेकी छैनन्। सोमबार ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो। काभ्रेमा सोमबार दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म अविरल वर्षा भएको...