बालेनप्रति व्यंग्य कस्दै ओलीले भने– प्रधानमन्त्रीमा नाम चलेको व्यक्तिलाई मैले बाठै ठानेको थिएँ!
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनप्रति व्यंग्य कसेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन्। ऊर्जामन्त्री कुलमान घिसिङले पनि...
