सिराहामा टिपरको ठक्करले पैदलयात्रीको मृत्यु
सिराहामा टिपरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ। मिर्चौया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी सडक खण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीय महेन्द्र महराको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई मिर्चैया-कटारी सडक खण्डमा कटारी उदयपुरबाट मिर्चैयातर्फ आउँदै गरेको बा. प्र...