भूकम्पमा खुट्टा गुमाएकालाई ललितपुर महानगरको आर्थिक सहयोग
खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ। महानगरपालिकाले उक्त संस्थालाई ४ लाख ४३ हजार पाँच सय रूपैयाँको चेक बिहीबार प्रदान गरेको हो। विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात...