लिङ्देनको दाबी: चुनावी गठबन्धन र सत्ता समीकरण पनि विदेशीको दबाबमा हुन थाल्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी गठबन्धन र सत्ता समीकरणमा विदेशी हस्तक्षेप हुने गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रति लक्षित गर्दै लिङ्देनले विदेशीहरुको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको पनि आरोप लगाए। राष्ट्रिय प्रजातान्त्रिक महिला...