विद्यार्थीहरुको क्षमता विकासका लागि आईआईएमएस कलेजका विभिन्न अतिरिक्त क्रियाकलाप
काठमाडौं । राजधानीको मध्ये भाग पुतलीसडकमा रहेको स्थापित शैक्षिक संस्था आईआईएमएस कलेजले आफ्ना विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासका लागि अध्ययन अध्यापनबाहेक विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । विद्यार्थीहरुलाई अनुभव र व्यवहारिक ज्ञान प्रदान गर्न यस किसिमका अतिरिक्त क्रियाकलाप गर्ने...