प्रकाश सपुतले घोषणा गरे फिल्म 'वसन्त', चैते दसैंमा प्रदर्शन हुने
गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म 'वसन्त' निर्माणको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच शीर्षक भिडिओ सार्वजनिक गर्दै उनले आफूले बनाउन लागेको फिल्मबारे जानकारी दिएका हुन्। 'वसन्त' प्रकाशले आफ्नै निर्माण एवं निर्देशनमा बनाउन लागेको पहिलो फिल्म हो। गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण...