विदेशबाट फर्किएर च्याउखेतीमा रमाएका सुनसरीका अजित
धरान : तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका-९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाखभन्दा बढी बचत गरिरहेका छन्। दुबईको त्यो तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उनी अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहेका छन्। ...