विनियोजन विधेयकमा माओवादीको टिप्पणी : बनेपा जाने लक्ष्य राखेर पाइला थानकोटतिर चालिए जस्ताे
काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विनियोजन विधेय अलमलमा परेको देखिएको टिप्पणी गरेका छन्। मंगलबारदेखि संसद्मा सुरु भएको छलफलमा सहभागी हुँदै उनले विनियोजन विधेकका सिद्धान्त र प्राथमिकतासँग लक्ष्य मेल नखाएको बताएका हुन्। ‘हामी बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कतै विरोधाभास...