राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसदमा खोजे गगन र विश्वप्रकाशलाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका दुई महामन्त्रीलाई खोजे। कांग्रेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नीति तथा कार्यक्रम छलफलमा प्रतिनिधि सभामा उपस्थित नभएको उनको भनाइ छ। सरकार संसदप्रति जबाफदेही हुनुपर्नेमा नभएकोले...