चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक
नेपालमा हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर र चितवनमा नयाँ क्रेटा इभी सार्वजनिक गर्दै अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। हुन्डाई नेपालले ग्राहकलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा...