स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: कांग्रेस सांसद माया राईविरूद्ध मुद्दा दर्ता
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईविरूद्ध मुद्दा दायर भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले राईविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला...