मूल्य वृद्धिभन्दा कम ब्याजदरले निरूत्साहित हुँदै निक्षेप, ४२ अर्बले घट्यो
राष्ट्र बैंकको गत फागुनसम्मको तथ्यांक अनुसार सो अवधिसम्म यस आर्थिक वर्षको औसत मूल्य वृद्धिदर ६.०८ प्रतिशत छ। तर, केही बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै मूल्य वृद्धिदरभन्दा कम दिन थालेपछि निक्षेप निरूत्साहन हुन थालेको छ। गत आर्थिक वर्ष २०७९/८० को...