गोकर्णबाट फोहोर बोकेर गएको टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
काठमाडौंबाट फोहोर बोकेर गएको टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। तारर्केश्वर नगरपालिका-५ फुलबारी गेटनजिकै सडक खण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका हुन्। गोकर्णेश्वर नगरपालिकाको फोहोर बोकेर गएको बागमती प्रदेश ०१-००४ क ३६८६ नम्बरको टिपर र...