ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

२६ सेकेन्ड अघि   सेतोपाटी

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन्। मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन्। मुन्दुम ट्रेल...

घर-टहरा भत्काएपछि यस्तो देखियो विष्णुमति किनार (तस्बिरहरू)

११ मिनेट अघि   सेतोपाटी

शनिबार बालाजु र गोंगबु लगायत काठमाडौंका विभिन्न स्थानमा डोजर चल्यो। बालाजुदेखि गोंगबु क्षेत्रमा विष्णुमती नदी किनारका संरचनाहरू डोजर लगाएर भत्काइएको थियो।  बालाजु पुलबाट टेकुतर्फ नदी किनारमा रहेका घर टहरा तथा माछापोखरी पुलबाट मनमैजु पुलतर्फ नदी किनारमा भएका घरटहरामा डोजर चलाइएको...

यी ४ विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ११ बजे बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकको चारवटा कार्यसूची तय गरिएको छ। आजको बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ बारे...

आज कति पुग्यो डलरको भाउ?

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (आइतबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा...

आज यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली...

राजनीतिक नियुक्ति लिएका कुनकुन क्षेत्रका कति जनाको हुँदैछ पद रिक्त? (सूचीसहित)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै यसअघि राजनीतिक नियुक्ति लिएका १ हजार ५९४ जना पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने...

चीनको जीवन्त इतिहास

२ घण्टा अघि   सेतोपाटी

बेइजिङ डायरी बेइजिङको सिधा उत्तरपट्टि चौथो र पाँचौं चक्रपथको बीचमा ओलम्पिक रंगशाला छ। सन् २००८ मा चीनले आयोजना गरेको २९ औं गृष्मकालीन ओलम्पिक खेलकुदका लागि निर्मित यो रंगशालाले उक्त क्षेत्रको काँचुली फेरिदिएको छ। रंगशाला निर्माण हुनुभन्दा अगाडि बेइजिङको उक्त क्षेत्र वनजंगल र सिमसारले...

हराएको खुकुरी खोज्न गएका थिए, दुवै जना सधैंका लागि अस्ताए

१० घण्टा अघि   सेतोपाटी

खोटाङको बराहपोखरी गाउँपालिकामा भीरबाट लड्दा शनिबार दुई स्थानीयवासीको ज्यान गएको छ।  बराहपोखरी गाउँपालिका–५ पौवासेराका दुई पुरूष शनिबार दिउँसो ढकालेखोला आसपासको भीरबाट खसेका थिए। दुवै जना घटनास्थलमै मृत फेला परेका हुन्। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार...

मानव बस्तीमा डोजर चलाउने सरकारी कदम विरूद्ध धरानमा प्रदर्शन

१२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर लगाइएको घटनाको विरोधमा धरानमा शनिबार प्रदर्शन भएको छ।  अघिल्लो शनिबारदेखि बस्ती प्रवेश गराइएको डोजरले हालसम्म सुकुम्बासी बस्तीका १० हजारभन्दा बढीलाई विस्थापनमा पारिसकेको छ।  सुनसरीको धरान पनि सुकुम्बासीहरूको बाक्लो बसोबास भएको सहर हो।...

एमाले हारको कारण नेतृत्व हो, पुनर्गठन गर्नुपर्छ- नेता बस्नेत

१२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का कोशी प्रदेश सदस्य रोशन बस्नेतले निर्वाचनमा पार्टीको हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्। शनिबार मीनभवनमा भएको पुनर्जागरण भेलामा बोल्दै नेता बस्नेतले पार्टीको नीति, सिद्धान्त र कार्यक्रम सही हुँदा हुँदै निर्वाचनमा हार ब्यहोरेकाले त्यसको जिम्मेवार नेतृत्वले लिनुपर्ने बताएका हुन्।...

३६ वर्षदेखि अमेरिका रहे पनि नेपालकै पासपोर्ट प्रयोग गर्छिन् डा. प्रतिष्ठा

१२ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् १९८८ मा अमेरिका जाँदा प्रतिष्ठा उपाध्याय ६ वर्षकी मात्र थिइन्। आमा मुक्ता उपाध्याय नर्सिङ पढ्न गएपछि उनी र उनका बुवा प्रदीप उपाध्याय पनि सँगै गएका हुन्। केही समय काठमाडौंमा पढे पनि उनको शिक्षाको सुरूआत अमेरिकामै भयो। 'म...

सपनाको जापान कि संघर्षको यथार्थ?

१२ घण्टा अघि   सेतोपाटी

पछिल्ला केही वर्षयता जापान नेपाली युवाहरूका लागि 'सपना बोकेको गन्तव्य' बनेको छ। विद्यार्थी भिसामा जापान जाने नेपालीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। जसले नेपाललाई जापानमा दोस्रो ठूलो विद्यार्थी समुदाय बनाएको छ—पहिलो स्थानमा अझै पनि चिनियाँ विद्यार्थीहरू नै छन्। यो...

शिक्षाको सुदृढीकरणका लागि १४ बुँदे वीरगन्ज घोषणापत्र

१३ घण्टा अघि   सेतोपाटी

मुलुक संघीयतामा गएको एक दशक बितिसक्दा पनि शिक्षा क्षेत्रमा नीतिगत अन्योलता कायम रहेको प्रदेशका मन्त्रीहरूले बताएका छन्। उनीहरूले शिक्षामा केन्द्रिकृत मानसिकता अझै कायम रहेको समेत औंल्याए। वीरगन्जमा आयोजित अन्तर–प्रदेश शिक्षा सम्मेलन : सम्बन्ध, सहकार्य र आगामी कार्यदिशा विषयक कार्यक्रममा बोल्दै...

नागरिक समाजले भन्यो- सुकुम्बासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकारको बर्खिलाप नगर

१३ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने कार्यप्रति नागरिक समाजले गम्भीर आपत्ति जनाएको छ। वैशाख १२ देखि सुरू गरिएको उक्त अभियानले संविधानले प्रत्याभूत गरेका मौलिक हकहरूको उल्लंघन गरेको नागरिक समाजले बताएको छ। नागरिक समाजले जारी गरेको वक्तव्यमा काठमाडौं उपत्यका लगायतका क्षेत्रमा सुकुम्बासी...

यस्तो छ कीर्तिपुर होल्डिङ सेन्टरको अहिलेको अवस्था (तस्बिरहरू)

१३ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई अहिले केही राहत भएको छ। अघिल्लो शुक्रबार सरकारले सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएर उनीहरूलाई कीर्तिपुरको राधास्वामी ब्यास सत्सङको हलमा राखेको थियो। हलको चार किनार पण्डालले बारिएको, पानी पर्दा भित्रै छिर्ने हलमा उनीहरूलाई त्यसै राखिएको...

प्रहरी भवन बनाउन जग खन्दा भेटियो ८६ वटा विस्फोटक वस्तु

१४ घण्टा अघि   सेतोपाटी

सल्यानमा प्रहरीका लागि कक्षा कोठा भवन बनाउने क्रममा जग खन्दा ठूलो परिमाणमा गाडेको अवस्थामा विस्फोटक वस्तुहरू फेला परेका छन्। शारदा नगरपालिका – ३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र प्रहरीका लागि कक्षा कोठा भवन बनाउनका लागि जग खन्ने क्रममा बैशाख १६ गते...

साइबरकी उनी!

१४ घण्टा अघि   सेतोपाटी

'प्रिय, हाम्रो जोडी ईश्वरको वरदान हो।'  मेरो मुखबाट केही काँपेको आवाज फुत्त निस्किन्छ। उनी मेरो अनुहारमा हेर्छिन्। 'हामी आकांक्षाका फूलहरू सजाएर जीवनभर सँगै रमाऔँ।' हामी बीच आज अकस्मात भेट भएकाले  मैले यसरी उनलाई प्रेम प्रस्ताव राख्न पुगेँ। उनी छक्क परेझैँ...

१५० वटा पक्की घर भत्काइएपछि शं‍खमुल क्षेत्र (तस्बिरहरू)

१४ घण्टा अघि   सेतोपाटी

शंखमुलस्थित बागमती किनार अहिले खण्डहर छ। शुक्रबार सरकारले डोजर चलाएर त्यहाँका घरहरू भत्काएको थियो। शंखमुल क्षेत्रमा शंखमुलमा १५० वटा घर भत्काइएको थियो।  ती घरहरू सबै पक्की रहेको पनि बताइएको छ।  तस्बिरहरूः  सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी। ...

घर-टहरा भत्काइएपछि यस्तो देखियो टेकुको वंशीघाट (तस्बिरहरू)

१५ घण्टा अघि   सेतोपाटी

टेकु वंशीघाटको सुकुम्बासी बस्ती खाली गरिएको छ। शुक्रबार सरकारले डोजर चलाएर त्यहाँको घर-टहरा भत्काइएको थियो। अहिले वंशीघाटमा घर-टहराका भग्नावशेष यत्रतत्र छरिएका छन्। शुक्रबार घर भत्किनुअघि त्यहाँका स्थानीयले सामान निकालेका थिए। वंशीघाट सुकुम्बासी बस्तीमा १९३ परिवार बस्दै आएका थिए। घरबिहीन सुकुम्बासी...

सुकुम्बासी बस्ती हटाएपछि ड्रोनबाट यस्तो देखियो काठमाडौंको धोबीखोला करिडोर

१५ घण्टा अघि   सेतोपाटी

काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सरकारी जग्गा संरक्षण गर्ने अभियानअन्तर्गत सम्बन्धित निकायले डोजर प्रयोग गरी ती संरचनाहरू भत्काउने काम गरिरहेका छन्। पछिल्ला दिनहरूमा सञ्चालन गरिएको अभियानका क्रममा...

राष्ट्रपतिले एकैचोटि जारी गरे तीन अध्यादेश

१५ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले  स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३,  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन...

ओलीलाई अध्यक्षबाट हटाउन भन्दै एमाले युवाहरूको पुनर्जागरण भेला

१६ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेका छन्। मीनभवनमा शनिबार दिउँसो केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहितको उपस्थितिमा पुनर्जागरण भेला भइरहेको छ। उनीहरूले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने विषयमा छलफल र बहस चलाएका हुन्। भेलामा...

रोल्पा जिप दुर्घटनाको छानबिन प्रतिवेदन आज बुझाइँदै

१६ घण्टा अघि   सेतोपाटी

रोल्पामा भएको जिप दुर्घटनाबारे गठित छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै छ। घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले तुलसीपुरस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई तीन दिनको समय दिइएकोमा सो अवधि आज...

नेकपाले सार्वजनिक गर्‍यो एकता राष्ट्रिय महाधिवेशन कार्यतालिका

१६ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यसंयोजन समितिको  चैत १९ देखि  दस दिनसम्म भएर वैशाख १४ गते सकिएको बैठकले आगामी मंसिरमा एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेकपा प्रवक्ता प्रकाश ज्वालाले शनिबार...