एकैदिन प्रतितोला एक हजार ४०० रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...