नेपालमा राइड सेयरिङ ‘इन्ड्राइभ’को सेवा आधिकारिक रुपमा सुरु
काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज आयोजित शुभारम्भ समारोहमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन् । उनले भनिन्, “हामीले केही वर्ष परीक्षणका लागि...