'परालको आगो' ले अरूणा लामाप्रति समर्पित गर्दै ल्यायो 'उडी जाऊँ भने म पन्छी होइन' (भिडिओ)
बैशाखमा प्रदर्शन तयारीमा रहेको फिल्म 'परालको आगो' को गीत 'उडी जाऊँ भने म पन्छी होइन' रिलिज भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो। गीतको भिडिओमा फिल्म 'परालको आगो' का मुख्य कलाकारहरू सुहाना थापा, प्रकाश सपुत र...
