धनकुटाको जिरो प्वाइन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना
धनकुटा : धनकुटा नगरपालिका–७ स्थित जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ। मंगलबार बिहान ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो। सुनसरीको धरानबाट चामल र भुस लिएर धनकुटाको हिलेतर्फ जाँदै गरेको ना ७ ख ११६१...
