टी-२० विश्वकप स्ट्याक्स नेपालबाट प्रत्यक्ष प्रसारण
अर्को सातादेखि सुरू हुने दशौं संस्करणको आइसीसी टी-२० क्रिकेट विश्वकप यसपटक नेपालभर स्ट्याक्स नेपाल (STYX NEPAL) मार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ। माघ २४ गतेबाट सुरु हुने प्रतियोगिताका सबै खेलहरू नेपाली दर्शकहरूले मोबाइल, ट्याब्लेट तथा अन्य स्मार्ट डिभाइसबाट हेर्न सक्नेछन्।...
