ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ

४ मिनेट अघि   उज्यालो अनलाईन

धनुषा - जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे हाे ।  पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरकाे अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज ११ प ४४४६ नम्बरको...

तीन वर्षदेखि टिपताला नाका बन्द, सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

२४ मिनेट अघि   उज्यालो अनलाईन

ताप्लेजुङ - कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङमा रहेकाे टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द...

गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो । अस्ति बुधवारको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । यो मुद्दामा प्रमाणका आधारमा...

आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा

१ घण्टा अघि   उज्यालो अनलाईन

अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानी मारिनु अमेरिका...

‘श्रम र सिप भए नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ’

१ घण्टा अघि   उज्यालो अनलाईन

धनकुटा - सिप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुनुहुन्छ, धनकुटाका कृष्ण रसाइली । ४० वर्षीय रसाइलीले पाँच वर्षअघि माेरङबाट धनकुटा बसाइँ सरेर काष्ठकला उद्योग स्थापना गर्नु भएकाे हाे । महालक्ष्मी नगरपालिका-९ को ग्रामीण क्षेत्रमा उद्याेग सञ्चालन गरिरहनुभएका...

सुनको भाउ आज ११ सय रुपैयाँले घट्यो

२ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो ।...

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेकालाई सरकारले सम्मानसहित  पुरस्कृत गर्ने

२ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकालाई सरकारले राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेकाहरूलाई राष्ट्रिय सम्मान गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन...

दाङ : सीता एअरले टारिगाउँ विमानस्थलमा आज परीक्षण उडान भर्ने

२ घण्टा अघि   उज्यालो अनलाईन

दाङ - दाङको तुलसीपुर–१२ टरिगाउँमा रहेकाे विमानस्थलमा निजी विमान कम्पनी सीता एअरले उडान भर्ने भएको छ ।  त्यसका लागि सीता एअरले आज परीक्षण उडान गर्दैछ ।  तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भर्ने तय...

गोली खाएका आशावादी पुजारी 'आशाकाजी'

३ घण्टा अघि   उज्यालो अनलाईन

६३ वर्षीय आशाकाजी महर्जनलाई तीन दशक र दश महिनाअघि लागेको गोलीको घाउ अझै दुखिरहेको छ । पेटको तल्लो भागबाट अण्डकोष छेडेर गएको गोली पछाडि नितम्बबाट निस्किँदा त्यति दुखेको थिएन, जति अहिले सम्झिँदा दुख्ने गरेको छ ।  काठमाण्डाै महानगरपालिका वडा नम्बर २३...

लोकदोहोरी गायक भीम पाैडेलको निधन

४ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ ।  स्याङ्जा खुदी घर भएका उहाँको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो । पौडेल लामो...

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

४ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गर्नुभएको हो ।...

प्रेमप्रसाद आत्मदाह प्रकरण : मानव अधिकार आयोगको ध्यानाकर्षण, सम्मानपूर्वक बाँच्ने हककाे सुनिश्चितता गर्न निर्देशन

५ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै -  राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ । गएको मङ्गलवार आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा अस्ति बुधवार ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सम्मानपूर्वक बाँच्ने...

सोलुखुम्बु : थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने

५ घण्टा अघि   उज्यालो अनलाईन

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउनुहुने भएको छ । उहाँले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गर्नुभएको छ ।  पालिकाकाे चुनावमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका...

बाग्मती, मधेस प्रदेश र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली

५ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले यी प्रदेशमा आज बादल लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी...

जासुसीको आरोपमा पक्राउ परेका चिनियाँ इञ्जीनियरलाई अमेरिकामा जेल सजाय

६ घण्टा अघि   उज्यालो अनलाईन

चिनियाँ एक इञ्जीनियरलाई अमेरिकामा आठ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका पुगेका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानबिनपछि...

नेपालका आसिफ शेखलाई 'आईसीसी स्पिरिट अफ क्रिकेट' अवार्ड

६ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड अर्थात् उच्च खेल भावना अवार्ड प्राप्त गरेका छन् । आईसीसीले आसिफलाई स्पिरिट अफ क्रिकेट अवार्ड प्रदान गरेको जनाएको छ  गएको वर्ष फागुनमा ओमानमा भएको चार देश सम्मिलित...

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

६ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै - पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । यो अवार्डका लागि बाबर आजमसँगै इङ्ल्यान्डका बेन...

आत्मदाह गरेका आचार्यले उठाएका विषयमाथि छानबिन गर्न समिति गठन

७ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डौ – आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।...

प्रेमप्रसादको आत्मदाह प्रकरण : सरकार अनुसन्धान पहिले आफैंबाट सुरु गर

७ घण्टा अघि   उज्यालो अनलाईन

प्रेमप्रसाद आचार्यले आफैंलाई जलाएको आगोको राप र तापले नेपालका हरेक पेसा, व्यवसाय, राजनीति, समाज र सरकार सबैलाई दग्ध पारेको छ । प्रधानमन्त्रीकै गाडी सामुन्ने संसद् भवन अगाडि आफैंलाई दनदनी आगो लगाएर सडकमा ढलेको उनको भिडियो हेरेर सबैका हृदय काँपेका छन्...

चालीस रोपनीमा अनार खेती

१६ घण्टा अघि   उज्यालो अनलाईन

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाइ आफ्नै १५ लाख रुपैयाँको लगानीमा अनार खेती सुरु गर्नुभएको हो । अरबत्ता, मृदुला,...

सम्झौता त्रुटिपूर्ण भएको क्यान अध्यक्षद्वारा स्वीकार

१७ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डौ – साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटिपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको छ ।  बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटिपूर्ण रहेको बताउनुभएको हो...

प्रेमप्रसाद आचार्यले उठाएका विषयमाथि छानबिन गर्न समिति गठन

१७ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डौ – आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।...

धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सुचारु

१८ घण्टा अघि   उज्यालो अनलाईन

जुम्ला – जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सुचारु भएको छ ।  लगातरको हिउँ परेर हिउँले धावन मार्ग जाम गरेपछि हिउँ पर्न रोकिए पनि जहाज बस्न कठिन भएको थियो । बिहीवार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले...

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री

१८ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताउनु भयो ।...