रोहित पौडेल बने प्लेयर अफ द सिरिज
वेस्ट इण्डिजको ए टिम विरूद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ सिरिज बनेका छन्। शनिबार सकिएको पाँच खेलको सिरिजमा कप्तान पौडेल प्लेयर अफ दि सिरिज बनेका हुन्। उनले पुरस्कारस्वरूप मेडल र २५ हजार रूपैयाँ प्रात गरेका छन्। रोहितले सिरिजका...