संदीपबिनाको नेपाली क्रिकेट टिम टि–ट्वान्टी विश्वकप खेल्न अमेरिका प्रस्थान
काठमाडौं । दश वर्षपछि टि–ट्वान्टी विश्वकप खेल्न नेपाली क्रिकेट टिम गए राति अमेरिका प्रस्थान गरेको छ । टोलीमा लोकप्रिय खेलाडी संदीप लामिछाने छुटेका छन् । अदालतले मुद्दा टुंगो नलगाइदिँदा संदीप खेल्नबाट बन्चित भएका हुन् । उनलाई खेल्न बन्चित गरिएकोमा अहिले...