तिमी पनि विदेश गयौ र?
परदेश पस्नु मेरो रहर थियो वा बाध्यता भन्ने कुरा समय आएपछि पक्कै पनि थाहा हुनेछ। अहिले कसैले सोधिहालेमा त्यसको जबाफ सजिलै दिन सकिने हैसियत छैन। मेरो बारेमा कसैले सोधेमा उत्तरदाताले मलाई कसरी बुझेको छ त्यही अवस्था अनुसारको जबाफ देला, कसैले रहर...