निशा अधिकारी भन्छिन्– माया र मसला यति उचाइमा पुग्ला भन्ने सोचेकै थिइनँ!
जसले व्यवसाय हुर्काए चार वर्ष अघिसम्म ललितपुरकी निशा अधिकारीलाई आफू उद्यमी बन्छु होला भन्ने लागेकै थिएन। सामाजिक सञ्जालमा राखेको आधा मिनेटको भिडिओले उनको जीवन कायापलट गरिदियो। घरको भान्सामा दुई किलो सुत्केरी मसला बनाएर सुरू भएको उनको व्यवसायले अहिले फड्को मारिसकेको छ। निशा आफै पनि आफ्नो...
