६१ मेगावाटको नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी
सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रूपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। सोमबार...
