निर्वाचन, सुशासन र आन्दोलनमा भएको दमनको छानबिन गर्ने जिम्मेवारीप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले सरकार आफ्नो जिम्मेवारीमा प्रष्ट र प्रतिबद्ध रहेको बताएकी छन्। यमपञ्चक, म्ह पूजा, नेपाल संवत र छठको अवसरमा सोमबार भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सरकार आफ्नो जिम्मेवारीमा प्रष्ट रहेको बताएकी हुन्। 'फागुन २१ गते स्वच्छ, निष्पक्ष र...