जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउँदै सेना
जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्याएको बताएका छन्। सोमबार जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघामा नेपाल सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमले विपन्न नागरिकलाई गुणस्तरीय उपचार सेवामा...
