नेपाली कम्युनिस्ट पार्टी र जसपाले मंसिर ११ गते एकता गर्ने
नेपाली कम्युनिस्ट पार्टी र राजेन्द्र श्रेष्ठ संघीय परिषद अध्यक्ष रहेको जनता समाजावदी पार्टीबीच मंसिर ११ गते एकता हुने भएको छ। नेपाली कम्युनिस्ट पार्टीका नेताहरूका अनुसार मंसिर ११ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा पार्टी एकता सभा हुनेछ। अशोक राई नेतृत्वको...
