विवादित सेयर कारोबारी दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। उनी सेयर कारोबारी हुन्। अग्रवाल ठगी...
