मत माग्न सुरू भइसकेछ, घोषणापत्र अझै देख्न पाइएन- भावना राउत
जेनजी अभियानी भावना राउतले घोषणापत्र सार्वजनिक गर्नुअघि नै उम्मेदवारहरूले मत माग्न सुरू गरेको भन्दै चुनावी संस्कारमै प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, 'यो निर्वाचनदेखि त घोषणापत्रको संस्कार नै लोप हुने हो कि क्या हो? मत माग्न सुरू भइसकेको छ...
