ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै कांग्रेस सर्वोच्च गएको नौलो खबर सुनेँ: शेखर कोइराला

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पार्टीका केही सर्वोच्च अदालत गएको खबर आफूलाई नौलो लागेको प्रतिक्रिया दिएका छन्। फागुन २१ को आमचुनावमा भाग लिने केन्द्रीय समितिबाट निर्णय भए पनि कांग्रेसका प्रमुख सचेतक र सचेतकसहित ८ जना निवर्तमान...

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियारले छुट्टै थप अनुसन्धान गर्ने

६ मिनेट अघि   सेतोपाटी

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका तीन विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छुट्टै थप अनुसन्धान गर्ने भएको छ। विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता, छिने डाँडा/रिट्टेपानी डाँडा कटान र प्राधिकरणको छुट्टै बजेटबाट खर्च गर्ने गरी परामर्शदाता...

सर्वोच्चका ६ वटा इजलास निर्माणाधीन भवनबाट सञ्चालन हुने

१२ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतका ६ वटा इजलास निर्माणाधीन अवस्थामा रहेको भवनबाट सञ्चालन हुने भएको छ। सोमबारदेखि ६ वटा इजलास नयाँ भवनमा पनि इजलास सञ्चालन हुने सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। एक नम्बरदेखि पाँचौं नम्बरको इजलास अहिले सञ्चालन भइरहेकै एनेक्स भवनबाट...

अरुन्धति रोय काठमाडौंमा

२९ मिनेट अघि   सेतोपाटी

विश्व प्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियानी अरुन्धति रोय काठमाडौं आइपुगेकी छन्। उनले आज एकता बुक्समा आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्। एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरिन्। कार्यक्रममा साहित्यप्रेमी,...

प्रतिनिधि सभा पुनर्स्थापना माग्दै सर्वोच्चमा रिट दिने निर्णय पार्टीले गरेको छैन: प्रवक्ता महत

३० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्चमा रिट पेस गर्ने भनेर पार्टीले आधिकारिक रूपमा निर्णय नगरेको बताएका छन्। पार्टी केन्द्रीय समितिले आम निर्वाचनमा भाग लिने निर्णय गरेको पनि उनले बताए। तर आज प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित...

एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रतिनिधिसभा विघटन अवैधानिक भएको भन्दै पुनःस्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएको छ। कांग्रेसका तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेले बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली...

हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति ३ वर्षमै बेच्नुपर्ने व्यवस्थामा सर्वोच्चको अन्तरिम आदेश

३४ मिनेट अघि   सेतोपाटी

बैंक तथा वित्तीय संस्थाले धितो लिलाम नभएर सकारेको हदबन्दीभन्दा बढी गैरबैंकिङ सम्पत्ति तीन वर्षभित्र अनिवार्य रूपमा बेच्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले दायर गरेको रिटमाथिको सुनुवाइमा...

'पीआर' मार्फत डेब्यु गर्दै सुरज पौडेल, भन्छन्- 'शोभित बस्नेतको निर्देशनमा काम गर्दा सहज भयो'

४२ मिनेट अघि   सेतोपाटी

अष्ट्रेलियामा अध्ययन र मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म 'पीआर' मार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्। आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्ने मनोवैज्ञानिक, आर्थिक र सामाजिक दबाबको कथा वाचन गर्छ।  निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतसँगको चिनजानमार्फत...

प्रतिनिधि सभा पुनर्स्थापना माग्दै कांग्रेसले पेस गर्‍यो सर्वोच्चमा रिट

५० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ। प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै आज सर्वोच्चमा रिट पेस गरेका हुन्। यो रिट दर्ता भइसकेको छैन। ‘हामीले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग गरेर आज...

पोखरा विमानस्थल भ्रष्टाचारमा रामशरण महतलाई किन चलाइयो मुद्दा?

५२ मिनेट अघि   सेतोपाटी

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेकाका पूर्वअर्थमन्त्री डा. रामशरण महतविरूद्ध पनि मुद्दा दायर गरेको छ। उनलाई किन मुद्दा लगाइयो भन्ने विषयमा अभियोगपत्रमा २०७१ कात्तिक ३ गते अर्थमन्त्रीको कार्यकक्षमा भएको बैठकको बेहोरा उल्लेख गरिएको छ।...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी बीचको भेटमा के भयो कुराकानी?

५५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटका क्रममा एकअर्कासँग भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो। गत जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुवै जनाले दुःख व्यक्त गरेका...

ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सुरु, अन्ताराष्ट्रिय जगत्‌मा पदकको खडेरी टार्ने विश्वास

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उसुमा पहिलो पटक अन्ताराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा नेपालमा ओलम्पिक सोलिडारिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबार शुरु भएको छ।  नेपाल उसु महासंघको आयोजनामा हुने ५ दिने सोलिडारिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्सको आइतबार पूर्वमन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष...

कांग्रेसमा भावी नेतृत्वको दौड : शेखर–गगन मिलेर जाने सम्भवाना कति ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : १५ औँ महाधिवेशनको मिति तोकिएसँगै कांग्रेसमा नेतृत्वको दौड सुरु भएको छ। विधानतः शेरबहादुर देउवा तेहरिने नपाउने भएपछि भावी नेतृत्वका लागि संस्थापन र इतर समूहबाट गरी दर्जन आकांक्षी छन्।  संस्थापन पक्षबाट आधिकारिक उम्मेदवार को भन्ने टुंगो लागेको छैन। देउवाले आफ्नो...

यी हुन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दर्ता भएका ५५ जना प्रतिवादी

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको भन्दै ५५ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।  अख्तियारले विमानस्थल निर्माणमा ८ अर्ब भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा ५५ जना र एक कम्पनीसहित ५६ प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको...

कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनीत

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्यमा राजेश्वर अधिकारी (लमजुङ) र राजु अधिकारी (सुनसरी)लाई मनोनीत गरेको छ। कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता कटुवाललाई...

पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ जना पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। एक चिनियाँ कम्पनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको छ। विशेष अदालतमा आइतबार दायर मुद्दामा ८ अर्ब ३६ करोड ७३ लाख...

बैंकमा थुप्रिएको पैसा तान्न २ खर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१ घण्टा अघि   सेतोपाटी

बजारमा कर्जाको माग नभएर बैंकहरूमा पैसा थुप्रिएपछि केही समययता राष्ट्र बैंकमा लगेर जम्मा गर्ने क्रम बढेको छ। यसरी राष्ट्र बैंकमा जम्मा गरिएको रकम ८ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ। अहिले बैंकहरूमा निक्षेप रकम ७५ खर्ब ३५ अर्ब र कर्जा लगानी ५६ खर्ब ५८ अर्ब...

समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिना पनि मुछिए पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा

१ घण्टा अघि   सेतोपाटी

समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिना पनि पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिएका छन्। विमानस्थल भ्रष्टाचार आरोपमा अख्तियारले ५५ जना व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लगेको छ। आइतबार दिउँसो ५६ जनाविरूद्ध  मुद्दा लिएर अख्तियार विशेष अदालत पुगेको हो।  ५६ जनामध्ये...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

१ घण्टा अघि   थाहाखबर

इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ। गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार किन्ने नेटवर्कमार्फत हजारौं मानिसलाई ठगी गरेको आरोपमा सर्वोच्च अदालतले उनको मृत्युदण्ड पुष्टि गरेको थियो। यो ठगी योजना सन्...

हेटौंडामा घर भत्काइसकेपछि पुग्यो अदालतको आदेश, बाँकी काम रोकियो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  सर्वोच्च अदालतले शुक्रबार हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। तर औपचारिक रुपमा पत्र प्राप्त नभएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार उज्यालो नहुँदै घरटहरा भत्काउन शुरु गर्‍यो। दिनभरमा दायाँबायाँ २५/२५ गजभित्र रहेका ५...

देशको सामु धेरै ठूला चुनौतिहरू खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतिहरू खडा भएको बताएका छन्।  संसद सेवा दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर...

५३१ वटा घर-टहरा भत्काएपछि सडक डिभिजनले भन्यो– अदालतको आदेश प्राप्त भयो, अब नभत्काउनू

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै हेटौंडा बजारका ५३१ वटा घर–टहरामा डोजर चलाएको सडक डिभिजन कार्यालयले आइतबार आएर उक्त कार्य स्थगित गरिएको जनाएको छ। सर्वोच्च अदालतले 'तत्कालका लागि घर–टहरा भत्काउने काम रोक्न' शुक्रबार अल्पकालीन आदेश जारी गरेको थियो। जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले...

लिङ्देनले नेताहरूलाई कारबाही गरे, गरेनन् निर्वाचन आयोगमा अद्यावधिक

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केही पदाधिकारीहरूलाई कारबाही गरे पनि त्यसबारे निर्वाचन आयोगमा अद्यावधिक नगरेको पाइएको छ। अध्यक्ष लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई साउन २ गते र प्रवक्ता सगुनसुन्दर लावतीलाई असार २५ गते पदमुक्त गरे पनि राप्रपाले अहिलेसम्म यो...

सचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस

१ घण्टा अघि   सेतोपाटी

लोकसेवा आयोगले सचिवमा बढुवा गर्न तीन जनाको नाम सिफारिस गरेको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको समितिले तीन जनाको नाम सिफारिस गरेको हो। सहसचिवहरू राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरे सचिव पदका लागि बढुवा सिफारिस भएका...