ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

संस्थापनले विशेष महाधिवेशन पक्षको कुरा सुन्यो, जबाफ दिएन

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच पहिलो चरणको वार्ता सकिएको छ।  भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा लाजिम्पाटको एउटा घरमा संस्थापन र विशेष महाधिवेशन पक्षका नेताहरूबीच बिहानदेखि जारी छलफलको पहिलो चरण सकिएको विशेष पक्षका एक नेताले जानकारी दिए। वार्तामा विशेष...

एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन- सुनिल शर्मा

२१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताका नाममा कसैले पनि कारबाही गरे अस्वीकार्य हुने बताएका छन्। उनले विशेष महाधिवेशन स्थल भृकुटीमण्डपबाट पत्रकार सम्मेलनमार्फत एकताको आह्वान गर्दै उनले कारबाहीको प्रयास गरे कार्यकर्ताहरू जुर्मुराउनुपर्ने बताएका छन्। ‘साथीहरू एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने...

खुला प्रसारण गरिएको बन्द सत्रका छलफल

२५ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक सन्दर्भमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीका आन्तरिक छलफल पारदर्शी गराउने नयाँ प्रचलन सुरू गरेको छ। नीति र नेतृत्व परिवर्तनका लागि पार्टीको संस्थापनविरूद्ध बहुसंख्यक प्रतिनिधिले आह्वान गरेको यो महाधिवेशनले पहिलो पटक बन्द सत्रमा हुने आन्तरिक...

आज घोषणा हुने नेकपाको केन्द्रीय कमिटीको आकार झन्डै २५ सय

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति मंगलबार घोषणा हुँदैछ। कात्तिक १९ गते नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकहरूबीच एकता भएर गठन भएको नेकपामा अहिले १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। यो पार्टीमा वामदेव गौतम, भीम रावल, राजेन्द्र श्रेष्ठदेखि...

ईक्यानको अध्यक्षमा पौडेल र महासचिवमा हुमागाईं निर्वाचित

५१ मिनेट अघि   सेतोपाटी

नेपाल शैक्षिक परामर्श संघ(ईक्यान)को अध्यक्षमा लक्ष्मण पौडेल(एन्ड्रियु)निर्वचित भएका छन्। सोमबार भएको २० औ वार्षिक साधारण सभामा आफ्ना प्रतिसपर्धी दीपकराज भुसाललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्। भुसालसँगै उपाध्यक्षमा बासुदेब दाहाल,बिकल्प राज पोखरेल,गिता शिवाकोटी निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा भवनाथ हुमागाईं...

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँमा कारोबार...

विशेष महाधिवेशन स्थलबाट प्रत्यक्ष प्रसारण

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्। यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ।...

हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको हो।  मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका-२ का हुन्।  गाउँपालिका अध्यक्ष भरत गिरिले घटनाको पुष्टि...

दोस्रो दिनको बन्द सत्रका झलकहरू, हेर्नुहोस् तस्बिर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्। यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ।...

विशेष महाधिवेशन निर्वाचन समिति गठन

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजकत्वको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य छन्। विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधिमा...

दोस्रो दिनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार सुरू भएको छ। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन्। यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ।...

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेका लागि सरेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी बैठक सारिएको जानकारी दिएका छन्। विशेष महाधिवेशन पक्षले...

विशेष महाधिवेशन पक्षधरको अडान– देउवाले चुनाव लड्न नपाउने, हस्ताक्षर नचल्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच संवाद गर्दा विशेष महाधिवेशन पक्षधरले केही अडानहरू राख्ने भएका छन्। दुवैतर्फका नेताहरूका अनुसार आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरका नेताहरूबीच संवाद हुँदैछ। विशेष महाधिवेशन पक्षधरका...

'मानसिक स्वास्थ्य समस्या र नसर्ने रोग नियन्त्रणका लागि प्रतिबद्धताले मात्रै पुग्दैन'

२ घण्टा अघि   सेतोपाटी

नसर्ने रोग सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन 'साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसीडी एण्ड मेन्टल हेल्थ स् स्ट्रेन्थेनिङ एकाउन्टबिलिटी, पोस्ट युएन एचएलएम(२०२५)' सम्पन्न भएको छ ।  साउथ इस्ट एसिया रिजनल एनसीडी एलायन्स र नेपाल एनसीडी एलायन्सको संयुक्त आयोजनामा ललितपुरको होटल हिमालयमा सम्मेलन...

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्ष केन्द्रीय समिति बैठकमा सहभागी नहुने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष आजको केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएको छ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको केन्द्रीय समिति बैठकमा आफूहरू सहभागी नहुने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सेतोपाटीलाई जानकारी दिए। विशेष महाधिवेशनको बन्द सत्रमा...

नेकपाको केन्द्रीय समिति घोषणा हुँदै, आजै शपथ

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ।  कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।  अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्।  पार्टी एकता भए पनि सबै...

सर्वसाधारणका लागि सोलु हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ताको लागि दिने आवेदन?

३ घण्टा अघि   सेतोपाटी

सोलु हाइड्रोपावरले आज (मंगलबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी...

किन बढ्दैछ यी कम्पनीको सेयर कारोबार?

३ घण्टा अघि   सेतोपाटी

केही समयदेखि सेयर बजारमा राधी विद्युत कम्पनी र ट्रेड टावर लिमिटेडको सेयर कारोबार बढ्न थालेको छ। सोमबार पनि यी कम्पनीका सेयर सर्वाधिक कारोबार हुनेमध्ये सूचीभित्रै परे। यस दिन ३१ करोड ५७ लाख रूपैयाँको कारोबार सहित राधी विद्युत धेरै कारोबार हुने दोस्रो कम्पनी...

इरानसँग व्यापार गर्ने देशलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन्। 'इरानसँग व्यापार गर्ने देशहरूले अमेरिकासँग व्यापार...

विशेष महाधिवेशन र संस्थापन पक्षबाट को-को बस्दैछन् छलफलमा?

४ घण्टा अघि   सेतोपाटी

कांग्रेसको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेपछि संस्थापन पक्षले संवादको तयारी गरेको छ। सोमबार सभापति देउवाले आफूपक्षका नेताहरूसँग गरेको छलफलमा नेताहरूको सुझावअनुसार विशेष महाधिवेशन पक्षसँग छलफल गर्न लागेका हुन् । छलफल मंगलबार हुनेछ। संस्थापन पक्षबाट पूर्णबहादुर खड्का, रमेश लेखक र...

आज के हुन्छ कांग्रेस विशेष महाधिवेशनमा?

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिएको छ। आइतबार र सोमबारका लागि तय गरिएको विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढेपछि लम्बिएको हो। आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा सोमबारदेखि बन्द सत्र सुरू भएको थियो। बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले...

यी हुन् एमाले बागमती प्रदेशले सिफारिस गरेका उम्मेदवारहरू

५ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले बागमती प्रदेश कमिटीले १० जिल्लाका १८ निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। नुवाकोटका दुई क्षेत्रबाहेक सबैतिर एक भन्दा बढी उम्मेदवार सिफारिस भएका छन्। निर्वाचन क्षेत्रको विस्तारित बैठक, निर्वाचन क्षेत्रले सिफारिस गरेको र जिल्लाले पठाएको सुझावका आधारमा प्रदेशले नाम...

समानुपातिकको बन्दसूचीमा रहेका ८५ जनाले फिर्ता लिए नाम

५ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। समानुपातिकतर्फ बन्दसूची...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि...