१८ वर्षअघि बाबुसँग, अहिले छोरासँग प्रतिस्पर्धा गर्दै विष्णु पौडेल
देश चुनावमय बनिरहँदा उम्मेदवारहरूबीच रोचक संयोग बनिरहेको छ। यस्तै संयोग रूपन्देही–२ मा पनि बनेको छ। रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल बुवा भक्ति पाण्डेसँग प्रतिस्पर्धा गरेको १८ वर्षपछि उनकै छोरा सुवास पाण्डे (विश्वदीप) सँग प्रतिस्पर्धा गर्दैछन्। २०६४ सालमा पहिलो संविधान...
