ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मण्डला नाटकघरमा बहुरिया (तस्बिरहरू)

१० मिनेट अघि   सेतोपाटी

काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा नाटक बहुरियाको नियमित मञ्चन भइरहेको छ।  सुरज यादवको लेखन तथा निर्देशनमा तयार भएको यस नाटकको रचनात्मक निर्देशन सरिता गिरीले गरेकी हुन् भने निर्माण बुद्धि तामाङले गरेका हुन्।  मण्डला थिएटरको प्रस्तुतिमा बनेको नाटकले मधेसको लवज र सामाजिक...

जुम्ला सदरमुकाम खलंगामा हिमपात (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षसँगै हिमपात भएको छ। शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा वर्षा र हिमपात भइरहेको छ। जुम्ला सदरमुकाम खलंगा बजारमा पनि शनिबार बिहान हिमपात भएको छ।  यसपालि हिउँद लागेपछि पहिलो...

सुदूर पहाडमा हिमपात, किसान खुसी

३९ मिनेट अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा...

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार परेन आवेदन

४७ मिनेट अघि   सेतोपाटी

बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार...

शान्त र मनमोहक मकालु पदमार्ग (तस्बिरहरू)

५९ मिनेट अघि   सेतोपाटी

प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा हिँड्न चाहनेका लागि सङ्खुवासभाको मकालु पदमार्ग उत्कृष्टमध्येको एक हो। मकालु हिमाल ‘मकालु–बरूण राष्ट्रिय निकुञ्ज’ मा पर्दछ। सरकारले २०४९ मा बनाएको यो निकुञ्जको क्षेत्रफल १ हजार ५०० वर्ग कि.मि. छ। निकुञ्जको उचाइ ४३५...

ट्रकको ठक्करबाट गम्भीर घाइेत वृद्धको उपचार क्रममा मृत्यु

१ घण्टा अघि   सेतोपाटी

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट शुक्रबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१...

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

१ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ। भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो। निर्वाचनका लागि...

रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलोपटक त्रिपक्षीय वार्ता

२ घण्टा अघि   सेतोपाटी

रूस युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ता भएको छ। शुक्रबार युएईको राजधानी आबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय छलफल भएको हो। छलफलमा तीनै देशका कुटनीतिक र सुरक्षा निकायका वरिष्ठ अधिकारीहरू सहभागी थिए। वार्ता शनिबार पनि...

हुम्लामा वर्षकै पहिलोपटक हिमपात

३ घण्टा अघि   सेतोपाटी

हुम्लामा हिमपात भएको भएको छ। गत भदौदेखि वर्षात् नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो। निकै लामो सम हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थाले पछि खुसी भएका छन् । हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा...

निर्वाचन आउन ४० दिन बाँकी, समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ। मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो। अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ। समानुपातिकतर्फको...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ।  शुक्रबार...

यी स्थानमा वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम...

हर्मोनको गडबडीलाई लापरबाही गर्दा हुनसक्छ यस्ता हानि (भिडिओ)

४ घण्टा अघि   सेतोपाटी

हर्मोनको गडबडी भयो भने महिलामा धेरै खालका समस्या आउँछन्। हर्मोनको गडबडीले महिनावारी ढिलो हुने अनि हर्मोनकै कारणले महिलामा पनि पुरूषको जस्तै अनुहारमा र शरीरमा रौंहरू पलाउने हुन्छ। शरीरमा हर्मोनको मात्रा धेरै भएको बेलामा चिटचिटापन आउनु, रिस उठ्नु र अनुहार एकदमै चिल्लो...

ओलीको चुनावी कमान्डर बने दाहाल

१२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालन संयोजकमा देवेन्द्र दाहाल र सहसंयोजकमा दीपक कार्की तथा मेनुका काफ्ले तोकिएका छन्। गौरादहमा बसेको निर्वाचन क्षेत्र नम्बर ५ को समन्वय कमिटी बैठकले ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक...

नेपाल बन्यो लिफ कोलिएसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

१२ घण्टा अघि   सेतोपाटी

नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप 'लिफ कोलियसन (एलइएफ कोलिएसन)' बाट अधिकतम ५५ मिलियन अमेरिकी डलर जलवायु वित्त प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ। यससँगै नेपाल लिफ कोलिएसनबाट वित्त प्राप्त गर्ने पहिलो एसियाली देश बनेको छ। लिफ कोलियसन...

बालेनसँग साहस छ, इमान छ, अनि अमानवीय तुजुक छ

१४ घण्टा अघि   सेतोपाटी

बालेन शाहले मधेसको राजधानी जनकपुरमा दिएको पहिलो राजनीतिक सम्बोधनका तीन वटा महत्त्वपूर्ण सन्देश छन् — एक, उनले पहिलो पटक आफू 'मधेसको छोरा' भएको घोषणा गरे। दोस्रो, उनी पहिलो पटक संघीयताको पक्षमा मात्र खुलेनन्, प्रदेश सरकारलाई अहिलेभन्दा बलियो बनाउँदै काठमाडौंमा केन्द्रित...

२० वर्षपछि सिक्किममा गुञ्जियो '१९७४ एडी'

१५ घण्टा अघि   सेतोपाटी

नेपालको चर्चित रक ब्याण्ड '१९७४ एडी' २० वर्षपछि सिक्किममा गुञ्जिएको छ।  बुधबार २२ हजार मानिसहरूको उपस्थितिमा १९७४ एडीले २० वर्षपछि सिक्किममा आफ्नो प्रस्तुति दिएको आयोजकले जनाएको छ।  ब्याण्डले सुरूमा 'तिमीलाई पिरतीले बाँधुला' गीत गाएको थियो। ३० वर्षको संगीत यात्रालाई मनाउने १९७४...

संसारकै उत्कृष्टमध्ये पर्ने इटालियन फिल्म, हेर्नुस् युट्युबमा

१५ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा दोस्रो विश्वयुद्धमा हार बेहोरेपछि इटालीले युद्धको शोक, गरिबी र त्यसले सिर्जेको बेरोजगारीसँग जुध्नुपरेको थियो। युद्धपछिको समयमा इटालीका धेरै सिर्जनशील सिनेकर्मीले यही अवस्थालाई फिल्मको विषय बनाए। यही क्रममा नवयथार्थवादी इटालियन फिल्महरू जन्मिए। नवयथार्थवादी धारका केही खास विशेषता थिए,...

नदी किनाराका थप २० मिटरको मापदण्ड फुकुवाबारे कार्यवाहक मेयर डंगोलको प्रस्टीकरण

१५ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले सर्वोच्चको फैसलापछि महानगरले नदी किनाराका थप २० मिटरको मापदण्ड अदालतको आदेश कार्यान्वयन गर्दै रोक्का फुकुवा गरेको बताएकी छन्। शुक्रबार उपत्यका भएर बग्ने १९ वटा नदीसँग सम्बन्धित संघर्ष समितिका प्रतिनिधिसँग भेटपछि उनले उक्त कुरा बताएकी हुन्। माघ ४...

महावीर पुनले पाए 'त्रिभुज' चुनाव चिह्न

१५ घण्टा अघि   सेतोपाटी

शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रक्रियामा सहभागी पुनलाई त्रिभुज चिह्न प्रदान गरेको हो। ग्रामीण क्षेत्रमा प्रविधि विस्तार, सामुदायिक विकास तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै...

सानेपामा सभापति गगनले सम्झिए शेरबहादुर देउवालाई

१५ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशनबाट सभापति चयन भएको ९ दिनमा गगन थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर पदबहाली गरे। लगत्तै केन्द्रीय समिति बैठक बस्यो। उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सिंगो केन्द्रीय समितिले भावी प्रधानमन्त्री उम्मेदवारमा थापालाई अनुमोदन गरेको छ।...

फेरि एकसाथ देखिँदै 'पूर्णबहादुरको सारंगी' को जोडी

१६ घण्टा अघि   सेतोपाटी

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म 'सिन्दुरे जात्रा' का लागि कलाकार अनुबन्ध सुरू गरिएको छ। सरस्वती पूजाको अवसर पारेर निर्माणपक्षले शुक्रबार मुख्य दुई कलाकार अनुबन्ध गरेको छ। अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली फिल्ममा अनुबन्ध भएका हुन्।  यो फिल्म...

मेरो कल्पनाको नेता!

१६ घण्टा अघि   सेतोपाटी

तपाईंको नेता र मैले खोजेको नेता फरक छन् तपाईंको नेता बलवान् छन्, मैले खोजेको नेता असल छन् तपाईंको नेतालाई सुरक्षा चाहिन्छ, मैले खोजेको नेताले मलाई सुरक्षा दिन्छ तपाईंको नेताले ठूला-ठूला विकासका कुरा गर्छ मैले खोजेको नेताले साना-सानाको समस्याका कुरा गर्छ।...

१६ एसपीको पदस्थापन (सूची)

१६ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका १६ जनाको पदस्थापन भएको छ। शुक्रबार मानव स्रोत विकास विभागले १६ जना एसपीको सरूवा गर्ने निर्णय गरेको हो। माघ ५ गतेदेखि लागू हुने गरी १६ जनाको डिएसपीबाट एसपीमा बढुवा गर्ने गृह मन्त्रालयको सचिवस्तरीय...